adv

भारतमा कोरोनाबाट २४ सय १५ को मृत्यु

झापा,३१ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट भारतमा २४ सय १५ जनाको ज्यान गएको छ ।

यस्तै कुल संक्रमितको संख्या ७४ हजार ४८० पुगेको छ । त्यसमध्ये २४ हजार ४५३ जना कोरोना संक्रमंबाट निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु