adv

बाँकेमा थप १ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २१८

काठमाडौँ ,३१ बैशाख । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो संगै जम्मा संक्रमितको संख्या २१८ पुगेको छ ।

बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु