adv

सोमबार राती १८ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमित संख्या ३७५ पुग्यो

काठमाडौं,५ जेष्ठ । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु