adv

भारतमा काेराेना कारण १ दिनमा १४६ जनाकाे मृत्यु, ११औं जोखिम सूचिमा

काठमाडाै, ७ जेष्ठ । काेराेना भाइरस (काेभिड १९) का कारण भारतमा हालसम्म तीन हजार तीन सय दुई जनाले ज्यान गुमाइसकेकाे छ । पछिल्लाे २४ घण्टाकाे तथ्याङ्कलाई हेर्ने हाे भने एकै दिन एक सय ४६ जनाकाे मृत्यु भएकाे वल्डाेमिटरमा उल्लेख गरिएकाे छ ।

काेराेना भाइरसकाे जाेखिम देशहरूकाे सूचीकाे ११ औं स्थानमा रहेकाे छ । भारतमा हालसम्म एक लाख छ हजार चार सय ७५ जना काेराेना संक्रमित रहेका छन् । भारतमा २४ लाख ४ हजार दुइ सय ६७ जनाकाे काेराेना संक्रमण परिक्षण गरिसकेकाे छ ।

अमेरिकामा भने १५ लाख बढी संक्रमित संख्या पुगिसकेकाे छ भने चीन भने संक्रमणकाे सूचीमा १३ औं स्थानमा छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु