adv

दुई जना प्रहरी कोरोना संक्रमित

काठमाडौं, ७ जेष्ठ । काठमाडौं महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र एक जना जवानलाई कोरोनाको परिक्षण गर्दा पोजेटिभ देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत कार्यरत सुरक्षाकर्मीहरूलाई काेराेना संक्रमण देखिएकाे हाे ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

मंगलबार बस्न दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ । अनलाइनबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु