adv

झापामा सोमबार थप २ जनामा कोरोना पुष्टि ,संक्रमित संख्या ११३ पुग्यो

झापा,१९ जेष्ठ। झापामा सोमबार थप २ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु झापा बाह्रदशी गाउपालिकाका पुरुषहरु रहेका छन् ।

उनीहरु दुवै जना हप्तादिनअघि भारतबाट आएका थिए । योसँगै बाह्रदशीमा ४ जनामा संक्रमण पुष्टि भएको छ । १ जना उपचार गरेर फर्किसकेका छन् भने १ जना उपचारमै छन् ।

भने झापामा कुल कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु