adv

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुग्यो,सोमबार थपिए ४७३ संक्रमित

झापा,१५ असार। नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २४ घन्टामा थप ४७३ जना नयाँ संक्रमित थपिए संगै कुल संख्या १३ हजार २ सय ४८ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोर्खामा ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्युठानका ९, रौतहटका १८, रोल्पाका १, रुपन्देहीका ३, स्याङजाका ८, तनहुँका ९, धादिङका २जना रहेका छन्।

यस्तै काठमाडौँका ६, अर्घाखाँचीका ११, चितवनका ४, कैलालीका १,पाल्पाका १३, बाराका ३, मकवानपुरका १, काभ्रेका १, ललितपुरका १, बाजुराका ९८, कपिलवस्तुका २, रुपन्देहीका २, डोल्पाका २, कालिकोटका २, दाङका ५८, रुकुमका १, कैलालीका २९ र डोटीका ६९ जना संक्रमित थपिएका हुन्।

 त्यस्तै सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्। कोरोनाबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा कोरोनाबाट एक जना युवकको मृत्यु भएको हो।

रौतहटका २९ वर्षीय पुरूषको ललितपुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि कोरोना पुष्टि भएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु