adv
adv

साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने

काठमाण्डौ ,६ श्रावण । सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।

अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाका अनुसार सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ । तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको हो  ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु