adv
Advertise Expired !

कोशी अस्पतालमा उपचाररत झापाका ३ सहित १२ जना कोरोनाबाट निको भए

झापा,११ साउन । विराटनगरस्थित कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रबाट १२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मोरङका ६, इलामका २, झापाका ३ र तेह्रथुमकी एक महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा हालसम्म ७ सय ४७ जना संक्रमित निको भएर घर फर्किसकेको उनले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु