adv
adv

सुनको भाउ ३ सयले बढेर तोलाको लाखनजिक पुग्यो

काठमाडौँ, १६ साउन । नेपाली बजारमा सुनको मूल्य तोलामै लाख नजिक पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार सुनको भाउ बढे पनि चाँदी भने घटेको छ । चाँदी आज तोलाको २५ रुपैयाँले घटेर प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु