adv
Advertise Expired !

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाण्डाै ,२० साउन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा कोरोनाका कारण मृत्यु भएको छ ।

गएको शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु