adv

नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २४ हजार नजिक

काठमाडाैँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु