adv

गायिका जुनु राई र हेमन गुरुङको आवाजमा रहेको गीत “दोंग्देमुन् बजार ” सार्वजनिक

झापा । गायिका जुनु राई र हेमन गुरुङको आवाजमा रहेको गीत “दोंग्देमुन् बजार ” बोलको गीत सार्वजनिक भएको छ ।

भिडियो गायक हेमन गुरुङको अफिसियल युट्युब च्यानल “हेमन गुरुङ ”मार्फत सार्बजनिक गरिएको छ ।

सुष्मा रानाहँमाको  शब्द रहेको गीतको संगीत बिनोद खम्बुकै रहेको छ । सुष्मा दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाईरहेकी छिन ।

पुर्बेली लयमा बनिएको गीतमा कोरियाको चाड छुसक को चर्चा साथै दोंग्देमुन् बजारको गेट न ३ को चर्चा गरिएको छ । कोरियामा नेपालीहरुको जमघट र भेटघाट हुने ठाउँ दोंग्देमुन् बजारको गेट न ३, कोरियाको सउल देखि कोरियामा नेपालीहरुको माया पिरतीको झल्को गीतमा पाउन सकिन्छ ।

राजु कार्कीले  एरेन्ज गरेका गीतको भिडियोमा हेमन  र जुनु आँफै फिचर्ड छन् । (भिडियो )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु