काठमाडौं । परोपकार तथा स्त्री रोग असपताल प्रसुति गृहमा २१ जना कोरोना सक्रमित भएका छन् । थापाथलीमा रहेको साे अस्पतालमा ५ जना डाक्टरसहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
प्रसुति गृहमा कार्यरत ३ जना नर्स, १ जना रेडियोग्राफर , २ जना एकाउन्टेन र अन्य ३ जना कर्मचारी कोरोना सक्रमित भएको अस्पतालको एक कर्मचारीले जानकारी दिए ।
त्यस्तै अस्पतालले अस्पताल हाता भित्र राखेको नेपाल इन्भेन्टमेन्ट बैंकका ७ जना कर्मचारीलाइ पनि कारोना सक्रमण भएको छ ।

