adv

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण, ढकाल होम क्वारेन्टिनमा

काठमाडौं । परिवारका सदस्यलाई कोरोनाभाइरसको संक्रमण भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन्।

परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन्।
क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाट नै  गरिरहेका छन्। तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु