adv

झापामा थप १ जना महिलामा कोरोना संक्रमण पुष्टि

झापा,२८ भदौ । झापामा आज आइतबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार संकमित हुनेमा  शिवसताक्षी वडा न ५ कि एक महिलामा संक्रमण पुष्टि भएको हो । २३ बर्षकी उक्त महिला स्थानीय बासिन्दा रहेको चौलागाईले बताए ।

 योसंगै झापामा जम्मा संक्रमितको संख्या ७ सय ४०  पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु