झापा, २९ भदौ । झापामा आज थप दुई जना स्थानीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक महिला र एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कमल गाँउपालिका वडा नं. ३का २२ र ४० वर्षीय स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै आजसम्म झापामा कुल संक्रमितको संख्या ७४२ पुगेको छ ।

