adv

इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई ३-१ ले हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु