adv

दमकमा थप ६ जना स्थानीयमा कोरोना संक्रमण

दमक, १ असोज । झापाको दमकमा आज थप ६ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनाको पीसीआर परीक्षणको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुने सबै दमक ५ का छन् ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित हुनेमा समुदायस्तरका १ पुरुष र ५ महिला रहेको छन् ।

योसँगै दमकमा कोरोना सक्रमितको संख्या १ सय ४३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु