adv

सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाण्डाै । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

हिजो ९ सय रुपैयाँ घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु