adv

महिला पत्रकार मृत फेला

झापा  ।  कैलालीमा एक महिला पत्रकार मृत फेला परेकि छिन् । केहि दिन देखी सम्पर्क बिहिन बनेकी कैलाली एफएममा कार्यरत घोडाघोडी नगरपालिका ४ की २३ वर्षीय पत्रकार निर्मला पहराई शुक्रवार  मृत फेला परेकी हुन् ।

पहराई नगरपालिका ५ स्थितकाे जंगलमा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। मृत्युको कारण भने नखुलेको छैन।ब्लाष्टखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु