adv

संविधान दिवसको अवसरमा अर्जुनधारामा नेविसंघद्वारा दीप प्रज्वलन

अर्जुनधारा, ३ असोज । नेपाल विद्यार्थी संघ अर्जुनधारा नगर कमेटीले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

शनिवार साँझ शनिशचरे बजारस्थित जेष्ठ चैतारी परिसरमा नेपालको अंकित नक्सा सडकमा कोरेर दिप प्रज्वलन गरि संविधान दिवस कार्यक्रम गरिएको नगर सभापति दिपेन धिमालले बताए ।


कार्यक्रममा पुर्व मन्त्री केशव कुमार बुढाथोकी ,नेपाली काङ्ग्रेस तरुण दल बिभाग्य केन्द्रीय सदस्य मदन बुढाथोकी, महा अधिवेशन प्रतिनिधि मोहन सुब्बा , जिल्ला सहसचिव मिलन चापागाईं, जिल्ला सदस्य इसान पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु