adv

शंकर योङहाङ र मेलिना राईको “दुनियाँलाई दुर राखौला ”सार्वजनिक– (भिडियो सहित)

झापा । गायिका मेलिना राई र शंकर योङहाङको आवाजमा सजिएको गीत “दुनियाँलाई दुर राखौला “को  भिडियो सार्वजनिक भएको छ।

भिडियो युट्युब च्यानल “OSR DIGITAL” मार्फत सार्बजनिक गरिएको हो ।

सुबिन श्रेष्ठको कम्पोज र गोपाल रसाइलीले एरेन्ज गरेको गीतको शब्द गायक स्यवम शंकर योङहाङ र सुबिनले नै लेखेका हुन् ।

माया प्रेमलाई जातले छेक्न सक्दैन र मानिस ठुलो दिलले हुन्छ ,जातले हुदैन भन्ने शिक्षाका साथ भिडियोमा दमदार अभिनय बिकाश लामिछाने र रिचा थापाको हेर्न सकिन्छ।

भिडियोको निर्देशन किरण दाहालले गरेका छन् । भने सम्पादन सुजन राईले गरेका छन्  (भिडियो हेर्न तल क्लिक गर्नुहोला )

Advertise Expired !

One thought on “शंकर योङहाङ र मेलिना राईको “दुनियाँलाई दुर राखौला ”सार्वजनिक– (भिडियो सहित)

  1. साह्रै मिठो , एउटा ईतिहास बन्छ यो गीत संगीत, बधाई छ सर्जकहरुलाई ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु