adv

भद्रपुरमा मालपोल कार्यालयको कर्मचारी सहित २ जनामा कोरोना पुष्टि

भद्रपुर, १३  असोज । झापाको भद्रपुरमा आज थप दुइ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिक स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भर्टराइले दिएको जानकारी अनुसार संक्रमितहरू एक जना भद्रपुर १० र अर्का वडा न ५ का युवक रहेका छन ।

जस मध्ये एक मालपोल कार्यालय झापामा कार्यरत कर्मचारी हुन । जम्मा ८० जनाको स्वाव संकलन गरी पठाएकोमा २ जनाको पोजेटीभ र अन्य सवैको रिपोट नेगेभिट आएको भटराइले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु