adv

मंगलबार सुनको भाउ बढ्यो

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु