adv

सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २० असोज । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छिन् ।

उनले सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु