adv

मेचीनगरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २२ असोज । मेचीनगरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु