adv

सांसद चापागांईले दशैंभत्ता बराबरको रकम नारी सञ्चार गृह झापा र शहीद प्रतिष्ठानलाई दिने

झापा । संघीय सांसद धर्मशिला चापागाईँले दशैं खर्चवापत सरकारबाट प्राप्त भत्ता झापाका दुई संस्थालाई प्रदान गर्ने घोषणा गरेकी छन् ।

सांसद चापागाईँले आज विज्ञप्ति निकालेर नारी सञ्चार गृह झापा र सहीद प्रतिष्ठान नेपाल विर्तामोडलाई आधा–आधा रकम उपलब्ध गराउने जनाएकी हुन् ।

दशैं भत्ता बापतको रकम सबैले एक ठाउँमा जम्मा गर्नेमा एक मत हुन नसकेपछि सांसद चापागाईँले गृह नगरमा क्रियाशील दुई संस्थालाई रकम उपलब्ध गराउने निर्णय गरेकी हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु