adv

दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण पुष्टि


दमक,४ कार्तिक ।
झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना,विर्तामोड नगरपालिकाका १७ जना, अर्जुनधाराका १, बुद्धशान्तिका १, बाह्रदशीका १, कमलका १, मेचीनगरका ४, हल्दीबारीका ३, दमकका २६ र कनकाईका १ जना रहेका छन्।

योसंगै झापामा कुल कोरोना संक्रमितको संख्या १४७१ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु