adv
adv

झापामा ३० जनामा काेेेराेना संक्रमण पुष्टि, ४ जनाकाे मृत्यु

झापा, झापामा बुधबार ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय झापाकाे फाेकल पर्सन जीवन चाैलागाइका अनुसार झापामा ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे जनाएकाे छ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु