adv
adv

रिभुलेसन युथ क्लब अर्जुनधाराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

अर्जुनधारा । रिभुलेसन युथ क्लब अर्जुनधाराको आयोजनामा शुक्रबार अर्जुनधारा ९ स्थित सुखानी सहिद स्मृति प्रतिस्ठानमा रक्तदान कार्यक्रम गरिएको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा,अर्जुनधारा सरसफाइ अभियान र हाम्रो अभियानको सह -आयोजना र रेडक्रस सोसाइटी शाखा बिर्तामोडको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३६ जना व्यक्तिले रक्तदान गरेका थिए । देशै भरी रगतकाे चरम अभाव दिन प्रतिदिन बढिरहेको बेला रगत अभाव हुन नदिन साथै युवाहरूलाई सामाजिक कार्यमा जागुरुप गराउन रक्तदान कार्यक्रम गरिएको रिभुलेसन युथ क्लबका संयाेजक सुरेन राईले बताए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु