adv

झापामा रूखबाट लडेर एकजनाको मृत्यु

झापा । झापाको बाह्रदशी–५ का ६८ बर्षीय प्रेमकुमार कन्दङ्वा (लिम्बू)को रूखबाट लडेर मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु