adv

मंगलबार सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबीनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु