adv

विराट कोहली र अनुष्कालाई पुत्री लाभ

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन्। अनुष्काका श्रीमान् क्रिकेटर विराट कोहलीले समाजिक सञ्जालमा यस बारेमा जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘हामी खुशी छौँ की आज मध्यान्हमा हाम्री छोरी जन्मिएकी छन्। हामी तपाईँहरु सबैको माया, प्रार्थना र शुभकानमनाप्रति कृतज्ञ छौँ। अनुष्का र छोरी दुवै स्वस्थ छन् र जीवनको नयाँ यात्रामा जान उत्साहित छौँ। हामी आशा गर्छौ तपाई हाम्रो यो पल्टको गोपनीयताको सम्मान गर्नुहुनेछ। विराटको तर्फबाट धेरै माया ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु