adv
adv

गोर्खा भू.पुमा वनेम

बिर्तामोड । बेलायती सेनाबाट निबृत गोर्खा भू.पु. सैनिक हरूले मङगलबार झापाकाे बिर्तामोडमा नगर कार्य समिति गठन गरेका छन् ।
समितिले जघन धाेज वनेम लिम्बूकाे संयाेजनमा ११ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा फिप धाेज काम्बाङ , सचिवमा पुर्ण हाङ जबेगु , काेषाधयक्षमा पुर्ण बहादुर राई रहेका छन् भने सदस्यहरूमा ध्रुव बुर्जा , श्याम गुरुङ , जीत बहादुर जबेगु , विरेन्द्र शंकर , भक्त बहादुर गुरूङ , र छत्र बहादुर लिम्बू , खड्क बहादुर गुरूङ चयन भएका छन् ।

कार्यक्रममा संघकाे उदेश्यमाथि गोर्खा भू.पु. सैनिक झापा जिल्ला पुर्व अध्यक्ष जल कुमार गुरुङले सहजिकरण गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु