adv

पञ्चमी बजारमा आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न


जगत कोयू राई ,पञ्चमी २९ माघ ।
चिसोपानी पञ्चमी बजारमा आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ दमक स्टर्न लाईनको मुख्य आयोजना र चिसोपानी पञ्चमी फार्मेसीको सहयोगमा १ दिने आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।


माघ २९ गते सम्पन्न उक्त शिविरमा १० बर्ष उमेर भन्दा माथिका सम्पूर्ण लाई सबै खालका रोग चेकजाँच गरि औषधिसमेत बितरण गरिएको स्टर्न लाईफका सेवा संयोजक बिबेक बजगाईले जानकारि दिए ।

सेवाग्राहीलाई डाक्टर नवीन वास्तोला सहित तीन जना सहयोगीले सेवा दिएका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु