adv

रामकुमारी झाँक्री रिहा


झापा
। नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । प्रहरीले झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।

राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र का

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु