adv
adv

साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सवकाे सम्पूर्ण तयारी पुरा

माङसेबुङ, २ फागुन । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको सम्पूूर्ण  तयारी पूरा भएको छ ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा हरेक वर्ष फगुन २, ३ र ४ गते वृहत रुपमा मनाइदैं आएकोमा यसबर्ष पनि भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु