adv

आजपनि सुनको भाउ घट्यो

काठमाडौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार गर्ने सकिनेछ भने सोही परिमाणको तेजावी सुन ८८ हजार ३५० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यता, चाँदीको भाउमा पनि गिरावट आएको छ । हिजो एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार हुनेछ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु