adv
adv

दमक बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी यूनियनको नयाँ नेतृत्वमा दिपक

दमक । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी यूनियन दमक बहुमुखी क्याम्पस इकाई समितिको नयाँ नेतृत्व चयन भएको छ । यूनियन सम्बद्ध विद्यार्थीहरुको सम्पन्न भेलाले दिपक लिम्बूको अध्यक्षतामा यूनियनको इकाई समिति सर्वसम्मत निर्वाचित गरेको हो ।


यूनियनले एक विज्ञप्ति निकालेर दमक क्याम्पस इकाई समितिको नेतृत्व चयनसहित पदहस्तान्त्तरण समेत गरिएको उल्लेख छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा सुम्निमा राई,बिशाल भुजेल,प्रशान्त लिम्बू,सचिवमा सदिक्षा लिम्बू, सहसचिवत्रयमा क्रमशः सञ्जोक ढुंगाना,सुनम शेर्मा र रुद्र लिम्बू चुनिएका छन् । त्यस्तै नैनकला राई र सुगम पौडेलले क्रमशः कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्म्ेवारी पाएका छन् ।
त्यसैगरि सदस्यहरुमा मिना लिम्बू,सिकुम फागो,प्रंशसा कार्की,एनि मगर,भिष्म लिम्बू,अमित श्रेष्ठ,बचन केदेम,निशान राई,अंकित साह,निकेश साह,सुमन सिंह,राजेन्द्र लिम्बू,समिक्षा राई,नरेस लिम्बू,मिलन लिम्बू,दिप्तिका लिम्बू,पूर्णिमा राई,नविना लाओती र सौरभ मगर चुनिएका यूनियनका क्याम्पस इकाईका निर्वतमान अध्यक्ष मिलन तामाङद्धारी जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेलामा यूनियनका जिल्ला सहसंयोजक सुनिल राई, दमक नगर अध्यक्ष आकाश लिम्बू लगायतको समेत उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु