adv

बुद्धशान्तिबाट ब्राउनसुगर सहित एक जना पक्राउ

झापा ।झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय सुवास लिम्बूलाई ५ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु