adv

मेचीनगरबाट ब्राउन सुगर सहित २ जना पक्राउ

झापा, २४ चैत्र ।झापाको मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् ।

सोमबार बेलुका साढे ५ बजे उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु