adv
adv

मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक विदा दिने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए।

उनका अनुसार नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु