झापा । झापामा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ सय २४ जना पिसिआरतर्फ र ४६ जना एन्टिजेन्टतर्फ संक्रमित थपिएका हुन् ।
यस्ते झापामा पछिल्लो २४ घण्टामा ८१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितहरु बुद्धशान्तिमा सबैभन्दा धेरै ४६ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा १९ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा झापामा ४ जनाको मृत्यु भएको छ ।