adv
adv

झापामा सोमवार १ सय २७ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु (विवरणसहित)

झापा । झापामा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ सय २४ जना पिसिआरतर्फ र ४६ जना एन्टिजेन्टतर्फ संक्रमित थपिएका हुन् ।

यस्ते झापामा पछिल्लो २४ घण्टामा ८१ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितहरु बुद्धशान्तिमा सबैभन्दा धेरै ४६ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा १९ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा झापामा ४ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु