adv
adv

इलाममा सोमवार थप २६ जनामा कोरोना पुष्टि


इलाम
। इलाममा आज सोमवार थप २६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयको दैनिक कोरोना संक्रमित अध्यावधिक विवरण अनुसार ५ स्थानीय तहमा आज संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढि सदरमुकाम रहेको इलाम नगरपालिकामा ११ जना रहेका छन् ।

रोङ गाउँपालिकामा ९ जना, माईजोगमाईमा ४ जना, माङसेबुङ र चुलाचुलीमा १÷१ जना थपिएका छन् ।

त्यल्तै हालसम्म ७३ जना संक्रमणबाट मुक्त हुँदा १६ जनाको मृत्यु भएको छ । इलाममा ५२० जना होम आइसोलेसनमा रहेका छन् । सामान्य उपचारमा ४१ जना, आइसियुमा ४ जना उपचाररत रहेको छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु