adv
adv

दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु

झापा । झापाको दमकमा थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

दमक ५ का ७४ वर्षिय बृद्धको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा आज बिहान २ बजे मृत्युु भएको हो । उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु