adv

कोरोनाका कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजदेखी हुने


काठमाडौं
।नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ ।

दुई सातासम्म रोकिएको उक्त शो आजबाट आजबाट निर्धारित समयमा नै शो प्रशारण हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।

यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु