adv

झापामा २३५ जनामा कोरोना पुष्टि,८ जनाको मृत्यु

झापा ।झापामा आज २३५ नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५५ पुगेको छ ।

यस्ता झापामा आज एकैदिन ८ संक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा ४, एडभान्स हस्पिटल दमकमा २ , आम्दा र होम आइसोलेशनमा १/१ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय झापाले जनाएको छ ।

आज १५२ जना डिस्चार्ज भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु