adv

जसपा पथरी शनिश्चरेको राहत अति विपन्नलाई

पथरी, २५ जेठ । जनता समाजवादी पार्टी नेपाल पथरी शनिश्चरे नगर समितिले अति विपन्न परिवारलाई सोमबार राहत वितरण गरेको छ ।

पथरी शनिश्चरे ६स्थित गेलाबारीका ऋषिदेव वस्ती र मंगरबारेस्थित माझी टोलका अति विपन्न ६९ परिवारलाई राहत बितरण गरिएको जसपाका स्थानीय नेता एलबी भण्डारीले जानकारी दिएका छन् ।
सोमबार वितरण गरिएको राहतको लागि लक्ष्मी चापागाईंले आर्थिक सहयोग गरेका बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु