adv

यादव-स्विस राजदूत भेट


दमक ६ साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउसो राजदूत क्यापेलरले भेट गरेका हुन् ।

दुई पक्षीय भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु